लोबुचे हिमाल पुगेको हेलिकोप्टर दुर्घटना
काठमाडौं । रेस्क्युका लागि लोबुचे हिमाल पुगेको एक हेलिकोप्टर दुर्घटनामा परेको छ ।अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परेको हो । उक्त हेलिकोप्टर क्याप्टेन विवेक खड्काले उडाएका थिए । खड्काको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।मौसम खराबीका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । हेलिकोप्टर दुर्घटना आजविहाबन करिब ७:५० बजेतिर भएको अन्मान गरिएको छ ।सोलुखुम्बुका एक … Continue reading लोबुचे हिमाल पुगेको हेलिकोप्टर दुर्घटना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed