‘केइ एक्स–थ्री प्रो’ नाडा अटो शोको आकर्षण हो, प्युजो र सेट्रोनले रोमाञ्चकता बढाउँछ (भिडिओ)

आकाश गोल्छा प्रबन्ध निर्देशक, जिओ अटोमोबाइल्स प्रालि वरिष्ठ उपाध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल यो पटकको नाडा अटो शोमा फोर्डले सहभागिता जनाउँदैन । किनभने यो वर्ष फोर्डका कुनै पनि नयाँ गाडी नेपाल भित्रिएका छैनन्, गत वर्ष जे आएको थियो त्यत्तिमात्रै हो । तर, म आफू आवद्ध रहेको सांग्रिला मोटर्सबाट प्युजो र सेट्रोन कार तथा केटीएम … Continue reading ‘केइ एक्स–थ्री प्रो’ नाडा अटो शोको आकर्षण हो, प्युजो र सेट्रोनले रोमाञ्चकता बढाउँछ (भिडिओ)