कैलाश सिरोहिया पक्रिएपछि विज्ञापन संघले भन्यो– संविधानले दिएको अधिकारको रक्षा गर्न राज्य चुक्न हुँदैन

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले संविधानले दिएको अधिकारको रक्षा गर्नबाट राज्य चुक्न नहुने बताएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दुरुपयोग अभियोगमा पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै संघले नागरिकता जस्तो संवेदनशील विषयमा राज्यले छानबिन गर्नुपर्छ तर छानबिन गर्दा नियम र कानुनको परिधि तथा संविधानले दिएको अधिकारको रक्षा गर्नबाट राज्य चुक्न … Continue reading कैलाश सिरोहिया पक्रिएपछि विज्ञापन संघले भन्यो– संविधानले दिएको अधिकारको रक्षा गर्न राज्य चुक्न हुँदैन