विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

सारांश Generated by Corporate Khabar AI. Editorially reviewed. प्रहरीले विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा अवैध हतियार लुकाएको सूचनाका आधारमा खानतलासी गरेको छ। विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ ।शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१० स्थित गिरीको घरमा खानतलासी गरेको हो ।गिरीको घरमा अवैध हतियार लुकाएर … Continue reading विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा