काठमाडौं । दाङको लमही–भालुवाङ सडकखण्डमा पर्ने सिंगेखोलामा बस दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ ।
बा ३ ख ७९९६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ ।
दुर्घटनामा दाङको राजपुर गाउँपालिका–५ का निमसरोज यादव र अर्का एक जना मृतकको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
FACEBOOK COMMENTS