काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।
मदनभण्डारी कलेज अगाडी धोबीखोलामा एक व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म मृतकको पहिचान खुल्न सकेको छैन । मृतक व्यत्तिको नजिकै खोलामा साइकल भेटिएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS