राप्ति बस दुर्घटना अपडेटः मृतक १२ मध्ये ८ जनाको सनाखत

बाँके । बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । १२ मध्ये ८ जनाको सनाखत भएको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका हालसम्म आठ यात्रुको मात्र सनाखत हुन सकेको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन । शवलाई लमहीस्थित लमही … Continue reading राप्ति बस दुर्घटना अपडेटः मृतक १२ मध्ये ८ जनाको सनाखत