राप्ती बस दुर्घटना : घाइतेहरूको उपचारमा कमी हुन नदिन शहरी विकासमन्त्री केसीको निर्देशन

बाँके । लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छिन् ।दुर्घटनाका घाइतेहरूलाई भेट्न नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उनले त्यहाँ उपचाररतहरूको स्वास्थ्य अवस्था बुझ्दै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी हुन् ।दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री … Continue reading राप्ती बस दुर्घटना : घाइतेहरूको उपचारमा कमी हुन नदिन शहरी विकासमन्त्री केसीको निर्देशन