विद्युत् नियमन आयोगको एउटा सूचनाका कारण शेरबजारमा १८.२४ अङ्कको करेक्सन, अधिकांश उपसूचकहरू राताम्य

काठमाडौं, ३ भदौ । नेपालको विद्युत् क्षेत्रको नियामक निकाय विद्युत् नियमन आयोगको एउटा सूचनाका कारण निरन्तर वृद्धि भइरहेको शेयरबजारमा आज बिहीबार अकस्मात् १८ दशमलव २४ अङ्कको करेक्शन आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन आज बिहिबार दोहोरो अंकले घटेको हो । यसरी घट्नुको मुल कारण आयोगले जारी गरेको सूचनानै कारक मानिएको … Continue reading विद्युत् नियमन आयोगको एउटा सूचनाका कारण शेरबजारमा १८.२४ अङ्कको करेक्सन, अधिकांश उपसूचकहरू राताम्य