लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ ।कांग्रेस सांसद भीष्मराज आङदेम्बेले लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने जानकारी शिलापत्रलाई दिए ।‘यसअघि पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीले पाउने अभ्यास थियो । हामी यसपटक प्रमुख प्रतिपक्षी दल भएकोले उम्मेदवारी दिन्छौँ,’ आङदेम्बेले भने, ‘अरु समितिका सभापतिको विषयमा अरु विपक्षी दलसँग सल्लाह गर्छौं … Continue reading लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने