काठमाडौं । मौसममा आएको खराबीका कारण समयमै अवतरण गर्न नसकेको कतार एअरवेजको जहाज ‘क्यूटीआर ६४६’ बल्ल अवतरण गरेको छ ।
कतारको राजधानी दोहाबाट काठमाडौं आएको उक्त जहाजले नेपाल र भारतको सीमा आकाशमा करिब नौ फन्को मारेको छ ।
नौ फन्को मारेपछि अवतरण गरेको छ ।
कतार एअरवेजको सो जहाज अवतरण गरे पनि दुवईबाट काठमाडौं आएको फ्लाइ दुवई को ‘एफडीबी १५३७’ जहाज फन्को मारिरहेको छ ।
यो समाचार तयार पार्दासम्म उक्त जहाजले दुई फन्को मारेको छ ।



FACEBOOK COMMENTS