एजेन्सी । अफगान व्यक्तित्वहरूको सम्पर्क तथा स्वदेश फिर्ता आयोगले अप्रिल सन् २०२२ देखि एक हजार आठ जना भूतपूर्व सरकारी सदस्यहरू आफ्नो देश फिर्ता भएको आयोगको प्रवक्ता अहमदउल्लाह वासिकले बताएका छन्।
मन्त्री, सेनापति, गभर्नर र कमाण्डर लगायत अफगान व्यक्तित्वहरूसँगको सम्पर्क मार्फत पूर्व अधिकारीहरू स्वदेश फर्किएका वासिकले बताएका हुन्। देश फर्केका सबै व्यक्ति सुरक्षित रहेको र आफ्नो जिम्मेवारी सम्हालेका छन्।
FACEBOOK COMMENTS