अफगानिस्तानले टस जित्यो, दक्षिण अफ्रीकाले पहिला ब्याटिंग गर्ने
काठमाडौं । जारी टी–२० विश्वकप अन्तर्गत आज पहिलो खेल अफगानिस्तान र दक्षिण अफ्रिकाबीच हुदैछ ।भारतको अहमदावादमा हुने समुह डी अन्तर्गतको यस खेलमा अफगानिस्तानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । अफगानिस्तानले पहिलो खेलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो भने दक्षिण अफ्रीकाले पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ ।आजको खेलमा दक्षिण अफ्रिकाको प्लेइङ ११ मा … Continue reading अफगानिस्तानले टस जित्यो, दक्षिण अफ्रीकाले पहिला ब्याटिंग गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed