पोखरा कात्तिक १७ ,४८ वर्षको उमेरमा पुगिसक्दा पनि अभिनेत्री मलाइका अरोरा को से,क्सी फि,गर देखेर सबै छक्क पर्छन्, बलिउडको अभिनेत्री मलाइका फिटनेस र फि,गर देखेर। भन्दा पनि उनको अनुहारमा आ,श्चर्यजनक चमक देखेर मानिसहरु छक्क पर्छन।
अभिनेत्रीले आफ्नो इन्स्टाग्राममा आफ्नो दैनिक दिनचर्या, व्यायाम गरेको देखि निकै बोल्ड तस्बिरहरु साझा गरि रहन्छिन उनलाई फेसनप्रती निकै लगाव रहेको पनि बुझ्न सकिन्छ । त्यस्तै फेसनकै चक्करमा मिस दिवा उनिभर्स ग्राण्ड फिनालेमा यस्तो पोशाकमा पुगेकि उनी निकै चर्चामा आइन् ।
वास्तवमा उनले उक्त समयमा लगाएको पहिरन हाल्फ सोल्डर एकतर्फी रहेको र फोटोशुट गर्ने समयमा उनलाइ पहिरन सम्हाल्न हम्मे हम्मे परेको थियो र सोही समयमा लिएको तस्बिरकै कारण उनको निकै ट्रोल बन्न पुग्यो हेरौ उनको केही भाइरल बनेका तस्बिरहरु….
FACEBOOK COMMENTS