युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै नेपाल

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग– २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ ।सिरिजको पहिलो खेलमा नेपाल र युएई आमने सामने हुदैछन् । यस खेलमा युएईले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।जस अनुसार नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।यस खेलमा नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), आशिफ शेख … Continue reading युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै नेपाल