जिम्बाबेविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गदैँ
काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत नेपालले आज जिम्बाबेको सामना गर्दैछ ।यो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै यस खेलमा जिम्बाबेले पहिला ब्याटिंग गर्ने भएको छ ।यसअघि लगातार दुई खेलमा हार बेहोरेको नेपाल जिम्बाबेविरुद्धको खेल जित्नैपर्ने अवस्थामा रहेको छ । यो खेलमा हार बेहोरेमा नेपाल बाहिरिने … Continue reading जिम्बाबेविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गदैँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed