काठमाडौं । गुडविल फाइनान्सको साधारण सभा स्थगित भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विशेष कारणबस साधारण सभा स्थगित गरेको जनाएको छ ।
यसअघि गुडविलको सञ्चालक समितीको पुस ६ गते बसेको बैठकले पुस २९ गते गुडविल फाइनान्स लिमिटेड, हात्तिसार काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको थियो । सभा स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।
FACEBOOK COMMENTS