काठमाडौं । अपि पावर कम्पनीले पुस २७ गते साधारण सभा डाकेको छ ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
सभा, बानेश्वर ब्यांकेट थापागाउँ, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनार्थ अपिले बुधबार पुस १८ गते बुक क्लोज गर्दैछ ।
FACEBOOK COMMENTS