काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीको साधारणसभा आज बस्ने भएको छ ।
कम्पनीले सभामा गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।
सभाले पारित गरेपछि लगानीर्ताले उक्त लाभांश पाउनेछन् ।
सभाका लागि कम्पनीले असोज २४ गते बुक क्लोज गरेको छ । असोज २३ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउन सक्नेछन् ।
FACEBOOK COMMENTS