असोज ६, काठमाडौँ । पूँजी बजार सुधार संघर्ष समितिका पदाधिकारी र नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का बीच सहमति भएको छ ।
पूँजीबजार सुधार संघर्ष समितिले बोर्डमा पेश गरेको ज्ञापनपत्रका सम्बन्धमा छलफल भई सो ज्ञापनपत्रमा उल्लेखित बँदाहरुका सम्बन्धमा नेपाल धितोपत्र बोर्डको संचालक बोर्डमा ५ कार्यदिनमा जानकारी गराई नियमानुसार आवश्यक कार्य अगाडि बढाइने सहमति भएको हो ।
FACEBOOK COMMENTS