एअर इण्डियाको जहाज दुर्घटनापछि अहमदाबाद विमानस्थल बन्द

काठमाडौं । एअर इण्डियाको जहाज दुर्घटना भएपछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।विमानस्थलका प्रवक्ताले विज्ञप्ति जारी गर्दै तत्काललाई विमानस्थल बन्द गरिएको जानकारी दिएका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘अहमदाबादबाट लण्डनको ग्याटविक जाँदै गरेको एअर इण्डियाको फ्लाइट नम्बर एआई१७१ आज उडेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको छ । यसको परिणामस्वरूप सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल अहिलेका … Continue reading एअर इण्डियाको जहाज दुर्घटनापछि अहमदाबाद विमानस्थल बन्द