आर्टिफियसयल इन्टेलिजेन्स सम्मेलनः एआईमार्फत कार्यक्रमका अतिथि र सहभागीलाई स्वागत

काठमाडौं । राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०८१ मा कृत्रिम बौद्धिकताको प्रयोग गरिएको छ । डिजिटल मिडिया फाउण्डेशनले काठमाडौंमा आज शनिबार आयोजना गरेको सम्मेलनमा कार्यक्रमका अतिथि र सहभागीलाई एआईले मन्तव्यमार्फत स्वागत गर्नुका साथै कार्यक्रमबारे प्रकाश पारेको हो । आयोजक संस्था डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष एवं डिजिटल मिडिया विज्ञ प्रवेश सुवेदीले मोबाइल फोनमार्फत स्वागत मन्तव्यका लागि (प्रम्प्ट) … Continue reading आर्टिफियसयल इन्टेलिजेन्स सम्मेलनः एआईमार्फत कार्यक्रमका अतिथि र सहभागीलाई स्वागत