काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको नायव महानिरीक्षक (डीआईजी) सिद्धि विक्रम शाहलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
आज गृह सचिव गोकर्णमणि दुवाडी नेतृत्वमा बसेको बढुवा समितिको बैठकले शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
जेठ ११ बाटबाट एआईजी लालमणी आचार्यले अनिवार्य अवकाश पाउने भएका छन् ।
FACEBOOK COMMENTS