तस्बिरमा हेर्नुहोस् एअर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनापछिका दृश्यहरू

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा आज भएको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ । एक जना महिलासहित पाँच जनाको शव फेला परेको नुवाकोटका प्रहरी प्रमुख (एसपी) शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार अहिले दुर्घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेको छ । नुुवाकोटमा दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकोप्टरमा पाँच जना सवार … Continue reading तस्बिरमा हेर्नुहोस् एअर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनापछिका दृश्यहरू