एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना : पाँच जनाको शव भेटियो, उद्धार कार्य हुँदै

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा आज भएको एअर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ । एक जना महिलासहित पाँच जनाको शव फेला परेको नुवाकोटका प्रहरी प्रमुख (एसपी) शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार अहिले दुर्घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेको छ । दुर्घटनाग्रस्त हेलिकोप्टरमा को–को सवार थिए ? नुुवाकोटमा दुर्घटनाग्रस्त … Continue reading एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना : पाँच जनाको शव भेटियो, उद्धार कार्य हुँदै