दुर्घटनाग्रस्त हेलिकोप्टरमा को–को सवार थिए ?

काठमाडौं । नुवाकोटमा दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकोप्टरमा पाँच जना सवार रहेको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकोप्टरमा चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परिसकेको … Continue reading दुर्घटनाग्रस्त हेलिकोप्टरमा को–को सवार थिए ?