दुर्घटनाग्रस्त एअर इण्डियाको जहाजमा यी चार देशका नागरिक थिए सवार

काठमाडौं । भारतको अहमदाबादमा भएको एअर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा राहत र उद्धारको कार्य जारी छ ।एअर इण्डियाको उडान नम्बर एआई–१७१ बिहीबार दिउँसो भारतीय समयअनुसार १ बजेर ३८ मिनेटमा उडान भरेको दुई मिनेटपछि नै दुर्घटनाग्रस्त भएको थियो ।विमान विमानस्थल परिसरनजिकै रहेको एअर कस्टम कार्गो कार्यालय नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।विमानमा गुजरातका पूर्वमुख्यमन्त्री … Continue reading दुर्घटनाग्रस्त एअर इण्डियाको जहाजमा यी चार देशका नागरिक थिए सवार