दुर्घटनाग्रस्त एअर इण्डियाको जहाजमा सवार थिए २४२ जना
काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको जहाज दुर्घटनाग्रस्त भएको छ । आज बिहीबार दिउँसो सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भएको केही समयभित्रै जहाज दुर्घटना भएको हो । टाइम्स अफ इण्डियाका अनुसार दुर्घटना एअर इण्डियाको बी७८७ एअरक्राफ्ट भीटी–एएनबी दुर्घटना भएको हो । लण्डनतर्फ जाँदै गरेको उक्त जहाजमा २ जना पाइलट र १० जना क्याबिन … Continue reading दुर्घटनाग्रस्त एअर इण्डियाको जहाजमा सवार थिए २४२ जना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed