यसरी भएको थियो एअर इण्डियाको जहाज दुर्घटना (भिडिओ)

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको जहाज दुर्घटनाग्रस्त भएको छ । आज बिहीबार दिउँसो सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भएको केही समयभित्रै जहाज दुर्घटना भएको हो । टाइम्स अफ इण्डियाका अनुसार दुर्घटना एअर इण्डियाको बी७८७ एअरक्राफ्ट भीटी–एएनबी दुर्घटना भएको हो । लण्डनतर्फ जाँदै गरेको उक्त जहाजमा २ जना पाइलट र १० जना क्याबिन … Continue reading यसरी भएको थियो एअर इण्डियाको जहाज दुर्घटना (भिडिओ)