दुर्घटनाग्रस्त एयर इण्डियाको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री सवार

काठमाडौं । भारतको अहमदावादमा भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा राहत र उद्धारको कार्य जारी रहेको छ ।एयर इन्डियाको उडान नम्बर एआई–१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १।३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो ।विमान विमानस्थल परिसर नजिकै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।विमानमा … Continue reading दुर्घटनाग्रस्त एयर इण्डियाको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री सवार