त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना (फोटो फिचर)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । विमानमा १९ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।  दुर्घटनाको विस्तृत विवरण आएको छैन ।