अम्बादत्तलाई पर्यटन र टीकारामलाई रक्षामन्त्री बनाउन सुझाव
काठमाडौं । सुदूरपश्चिमका सरोकारवालाहरूले संस्कृतिविद् अम्बादत्त भट्ट र बुद्धिजीवि टीकाराम भट्टलाई मन्त्री बनाउनुपर्ने माग गरेका छन् ।सोमबार काठमाडौंमा आयोजित सामाजिक संस्था ‘प्रशंसा संरक्षण समूह’को २७औँ साधारण सभालाई सम्बोधन गर्ने अधिकांश अगुवाहरूले भट्टद्वय अम्बादत्त र टीकारामलाई मन्त्री बनाउनुपर्ने धारणा अघि सारेका हुन् ।उनीहरूले वर्तमान मन्त्रिपरिषदमा हालसम्म सुदूरपश्चिमको प्रतिनिधित्व नरहेको अवस्थामा कुनै पनि राजनिति दलसँग संलग्न नरही … Continue reading अम्बादत्तलाई पर्यटन र टीकारामलाई रक्षामन्त्री बनाउन सुझाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed