बहराइन, युएई र कतारस्थित अमेरिकी सैन्य बेसमा इरानको मिसाइल आक्रमण
काठमाडौँ । इरानले बहराइन, अबुधाबी र कतारमा रहेका अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण गरेको छ ।बहराइनको गृह मन्त्रालयले आफ्ना नागरिकलाई तत्काल नजिकको सुरक्षित स्थानतिर सर्न आग्रह गरेको छ । त्यस्तै कतारका एक अधिकारीका अनुसार, कतारले आफ्नो क्षेत्रमा दुईवटा इरानी क्षेप्यास्त्रलाई रोक्न सफल भएको बताइएको छ ।यो घटनाले इरानले अमेरिकी हमलापछि प्रतिशोध स्वरूप यस्तो कदम चालिरहेको … Continue reading बहराइन, युएई र कतारस्थित अमेरिकी सैन्य बेसमा इरानको मिसाइल आक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed