काठमाडौं । बालेन शाह नेतृत्वको मन्त्रिपरिषदबाट अमरेश कुमार सिंहको नाम काटिएको छ ।
उनलाई सुरुमा उद्योग मन्त्रालयको जिम्मेवारी दिने भनिएको थियो । तर उद्योग मन्त्रालयको जिम्मा बालेन आफैंले राखेका छन् ।
बालेनले रक्षा मन्त्रालय र उद्योग मन्त्रालय आफैंसँग राखेका छन् ।
अमरेस नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
FACEBOOK COMMENTS