काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंले जारी कर्फ्युको समय थपेको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार शनिबार बिहान ७ बजेसम्म कर्फ्युको समय थपिएको छ ।
आज राजावादीहरूले गरेको प्रदर्शनपछि तीनकुने लगायतका क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु लगाएको थियो ।
FACEBOOK COMMENTS