काठमाडौं । मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एम्नेष्टी इन्टरनेशनलले चैत १५ गते सरकारले गैरकानूनीरूपमा बल प्रयोग गरेको जनाएको छ ।
उक्त संस्थाले प्रदर्शनमाथि प्रतिबन्ध लगाएर, गैर कानूनी बल प्रयोग गरेर र प्रदर्शनकारीलाई अश्रुग्यास र घातक हतियार प्रयोग गरी बलपूर्वक तितरबितर पार्ने र हिरासतमा लिने कार्य गरेर सरकारले आलोचनालाई दबाएको उल्लेख छ ।
पत्रकार, अभियन्ता र सामाजिक सञ्जालका आलोचकको अभिव्यक्ति स्वतन्त्रतामाथि बढ्दो प्रतिबन्धको सामना गर्नुपरेको, महिला पत्रकारमाथिको लैंगिक हिंसालगायत धम्की भएको थियो । ।
FACEBOOK COMMENTS