आन्दोलन परिचालन समितिले भन्यो– जनआन्दोलन जनताकै नियन्त्रणमा हुन्छ, नेताको होइन

काठमाडौं । संयुक्त जनआन्दोलन परिचालन समितिले राजसंस्था पुनर्स्थापनाका लागि सुरू गरिएको आन्दोलन अशान्त बन्नुमा सत्ताधारीहरूको घुसपैठ मुख्य कारण भएको बताएको छ ।जनआन्दोलन जनताकै नियन्त्रणमा हुने र नेताको नियन्त्रणमा नहुने भन्दै समितिले आजको आन्दोलनमा सत्ताधारीहरूको घुसपैठ भएको बताएको हो ।समितिका प्रवक्ता स्वागत नेपालले विज्ञिप्त जारी गर्दै भनेका छन्, ‘राजसंस्था पुनर्स्थापनाका लागि सुरू भएको शान्तिपूर्ण जनआन्दोलनमा भ्रष्ट, … Continue reading आन्दोलन परिचालन समितिले भन्यो– जनआन्दोलन जनताकै नियन्त्रणमा हुन्छ, नेताको होइन