‘लोकतन्त्रको आवरणमा नवसामन्तवाद र सर्वसत्तावाद हावी भयो, धर्म परिवर्तनको डढेलो सल्कियो’

संविधानको बारेमा आम नागरिकको माझ व्यापक बहस र छलपफल नगरी जनताको सार्वभौमिकतालाई नै लत्याउनेगरी २०६३ साल माघ १७ गते मध्येरातमा निर्णय गरियो । के त्यो ठिक थियो त ? त्यो समयमा मुलुकले अग्रगामी परिवर्तन खोजेको थियो, तर त्यसो हुन सकेन । अहिले सङ्घीय प्रणाली म्याद गुज्रिएको औषधिजस्तो हुँदै छ । विश्वको सिको गर्नखोज्दा आज नेपाल … Continue reading ‘लोकतन्त्रको आवरणमा नवसामन्तवाद र सर्वसत्तावाद हावी भयो, धर्म परिवर्तनको डढेलो सल्कियो’