राज्यबाट प्रताडित उद्योगी–व्यवसायीलाई कर्पोरेट अवार्ड ‘सञ्जीवनी’ हो : अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले वर्तमान विषम् परिस्थितिमा कर्पोरेट म्यागजिन र कर्पोरेट खबरले निजी क्षेत्रका हस्तीहरूलाई प्रदान गरेको ‘कर्पोरेट बिजनेश अवार्ड’ अनुकरणीय कार्य भएको बताएका छन् ।हिजो आइतबार साँझ होटेल ह्यात प्लेसमा कर्पोरेट मिडिया ग्रुपले आयोजना गरेको १६औँ संस्करणको ‘कर्पोरेट बिजनेस अवार्ड, २०८०’ लाई सम्बोधन गर्दै उनले राज्यले … Continue reading राज्यबाट प्रताडित उद्योगी–व्यवसायीलाई कर्पोरेट अवार्ड ‘सञ्जीवनी’ हो : अञ्जन श्रेष्ठ