शिक्षा अनुसारको अवसर नहुँदा युवायुवती पलायन भए, रोजगारी सृजनाको क्षेत्रमा सरकारले कामै गरेन : अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई विश्वास गरेर हेर्ने, बुझ्ने र सोच्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् ।नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गरेको ‘काठमाडौं बिजनेश एक्सपो, २०२६’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।‘निजी क्षेत्रलाई विश्वास गर्नुपर्‍यो, हामीलाई हेर्ने, बुझ्ने र सोच्ने दृष्टिकोण परिवर्तन हुनुपर्‍यो,’ … Continue reading शिक्षा अनुसारको अवसर नहुँदा युवायुवती पलायन भए, रोजगारी सृजनाको क्षेत्रमा सरकारले कामै गरेन : अञ्जन श्रेष्ठ