बुधबार थप २ हजार ४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु
कर्पोरट खबर
4:59 pm, बुधबार, भदौ ९, २०७८
काठमाडौं, ९ भदौ । पछिल्लो २४ घण्टामा २,४८२ जनामा कोरोना संक्रमण भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १,७८१ जना संक्रमणमुक्त भएका छन् र ४४ जनाको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS