कमला नदीमा पुल बनाउन माग गर्दै बसेको आमरण अनशन तोडियो
कर्पोरट खबर
7:07 am, शनिबार, भदौ ८, २०८१
महेन्द्रनगर । हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा सीमामा पर्ने कमला नदीमाथि पुलको निर्माणको माग गर्दै आमरण अनशनमा बसेका युवाहरू अनशन तोडेका छन् ।
अनशन बसेका युवाहरूसँग आज चारबुँदे सम्झौता भएसँगै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जुस खुवाएर अनशन तोडाएका छन् ।
मधेस सरकारले नयाँ कमला पुल निर्माणका लागि सहजीकरण गर्न तयार भएपछि अनशन तोडिएको हो ।
FACEBOOK COMMENTS