काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टलाई दिएको छ ।
यसअघि सो जिम्मेवारीमा रहेका डीआईजी मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि भट्टराई सो जिम्मेवारी दिइएको हो ।
सशस्त्र प्रहरी बलले दिएको जानकारी अनुसार उनलाई मोबाइल नम्बर ९८५१२७२००७ र ई–मेल ठेगाना कउयपभकउभचकयल२बउा.नयख.लउ भेट्न सकिन्छ । सशस्त्र प्रहरी बलको सहप्रवक्तामा डीएसपी शैलेन्द्र थापा छन् ।
FACEBOOK COMMENTS