नेप्सेकाे सीईओका लागि आवेदन दिने म्याद फागुन २५ सम्म लम्बियो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि आवेदन दिने समय थप एक साताले लम्बिएको छ। सीइओ नियुक्तिका लागि गठित सिफारिस समितिले नयाँ म्याद थप्दै फागुन २५ गते आइतबारसम्म आवेदन खुला राख्ने निर्णय गरेको हो। यसअघि फागुन १८ गतेसम्म तोकिएको तर बीचमा ३ दिन सार्वजनिक बिदा परेपछि समय अपुग भएको भन्दै … Continue reading नेप्सेकाे सीईओका लागि आवेदन दिने म्याद फागुन २५ सम्म लम्बियो