विद्युत् महसुल तिर्न आनाकानी गरिरहेको ‘अर्घाखाँची सिमेन्ट’ सिनेमा हलमा

काठमाडौं । चरम लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत विशेष सुविधा लिएको अर्घाखाँची सिमेन्टले वर्षौँदेखि विद्युत् महसुल तिरेको छैन ।विद्युत् प्राधिकरणले ढिलोगरी बिल पठाएको, टाइम अफ डे (टीओडी) मिटरअनुसार बिलिङ नगरिएको र एकमुष्टमा बिल पठाएको भन्दै अर्घाखाँचीसहित दर्जनौँ उद्योगहरूले लामो समयदेखि बक्यौदा महसुल नबुझाएका हुन् । विशेष सुविधा प्राप्त गर्न निवेदन दिएका उद्योगहरूले सम्झौता अनुसार … Continue reading विद्युत् महसुल तिर्न आनाकानी गरिरहेको ‘अर्घाखाँची सिमेन्ट’ सिनेमा हलमा