बक्यौता महसुल तिर्न छोडेर अर्घाखाँची सिमेन्ट सर्वोच्च अदालत पुग्यो

काठमाडौं । चरम लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत विशेष सुविधा लिएर उद्योग सञ्चालन गरेको अर्घाखाँची सिमेन्टले महसुल भने अझै तिरेको छैन ।सरकारले बक्यौता महसुल भुक्तानी गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गरिरहेको कम्पनी अन्तत: सर्वोच्च अदालत पुगेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत भइसकेका पशुपति मुरारका नेतृत्वको अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख … Continue reading बक्यौता महसुल तिर्न छोडेर अर्घाखाँची सिमेन्ट सर्वोच्च अदालत पुग्यो