डीआईजी अर्जुन चन्दको राजीनामा पत्र फिर्ता
कर्पोरट खबर
4:36 pm, सोमबार, माघ २२, २०८०
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा पत्र प्रहरी प्रधान कार्यालयले फिर्ता पठाइ दिएको छ ।
राजीनामाको रित नपुगेको भन्दै फिर्ता गरिदिएको प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीले जानकारी दिए।


FACEBOOK COMMENTS