काठमाडौं विमानस्थल प्रमुखबाट राजीनामा दिएका डीआईजी चन्द प्रदेश समन्वय विभागमा काज सरुवा

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कार्यालय प्रमुखबाट राजीनामा दिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीलाई नेपाल प्रहरीको प्रदेश समन्वय विभागमा काज सरुवा भएको छ । गत साता अच्चानक राजीनामा दिएका उनलाई प्रहरी प्रधान कार्यालयले प्रहरीको प्रदेश समन्वय विभागमा काज सरुवा गरेको हो । उनले आफ्नो व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए । … Continue reading काठमाडौं विमानस्थल प्रमुखबाट राजीनामा दिएका डीआईजी चन्द प्रदेश समन्वय विभागमा काज सरुवा