काठमाडौं । आन्दोलनका नाममा काठमाडौंका विभिन्न स्थान, भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपर मार्केट र बौद्धस्थित होटेल हायातमा लुटपाट गर्ने २१ जनालाई राति नियन्त्रणमा लिइएको छ ।
जेनजीको आन्दोलनको क्रममा सार्वजनिक निकायमा तोडफोड र जनधनको क्षति पुुर्याउनेलाई मंगलबार राति नेपाली सेनाले पक्राउ गरेको हो ।
FACEBOOK COMMENTS