![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।
एमाले उपाध्यक्ष समेत रहेका बादलतका छोरा थापा आज शुक्रबार राजधानीको बौद्धबाट पक्राउ परेका हुन् ।
नक्कली शरणार्थी प्रकरणमा वैशाखमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँदा लाखौं असुली गर्ने गिरोहलाई सहयोग गरेको आरोप छ ।
FACEBOOK COMMENTS